साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रमेश आचार्य

नैना, अब त कल गर्नुस् !

घाँस काट्नु, खेतमा पानी लगाउनु, आफूले जोइन गरेका अनलाइन क्लासहरूमा उपस्थित हुनु, कोभिडले थुनिएर घर बस्दाका यी नै बर्खाका दैनिकीहरूलाई पन्छाएर कोभिडको मन्दीसँगै बिस्तारै खुल्दै गरेको काठमाडौँलाई गन्तव्य बनाएर पर्वतबाट पूर्वतिर हानिएको…

कविताः आमा 

रमेश आचार्य नौ महिना गर्भमा नौ वर्ष काखमा बिना चोटखोट हुर्काएको कुरा अनि नौ वर्षसम्म सिकाएका जिम्मेवारी र संस्कारी कुरा आमा तिम्लाई लाग्दो हो छोराले भुलेछ। थाहा छ मलाई, बदल्नु छ घरको छाना…

कविता- त्यसैले……

यहाँ नारी जताततै उपनिवेशिक राज्यको रानीजस्तो कलम कपी दिने तर लेख्ने अधिकार नदिने न डुङ्गाजस्तो न फूलको थुँगाजस्तो सजातीयको मितियारजस्तो नारीले जताबाट हेरे पनि त्यो जुँगा कोप्ने र चिथोर्ने हतियारजस्तो पुरुषका लामा…