साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रमेश अधिकारी

कविताः सालिक

सालिक आफै बोल्दैन सुन्दैन कसैलाई हप्काउॅंदैन कतै हिँड्दैन कसैलाई दोष लगाउँदैन कालो रंग बदल्दैन शान्त छ कुनै युद्ध लडेर आएको थकित सिपाही जस्तै खुसी देखिन्छ जीवनकालमा गरेका कामहरुको सम्मान पाएजस्तै सालिक अरुलाई स्कुले…

कविता-मेरा बा

हिजो मेरो बाको जन्मदिन थियो न अरू कसैले जन्मदिनको शुभकामना दियो हेलिकोप्टर चढाएर ल्याएको नेपालको नक्सा भएको केक कहाँबाट काट्नु बाले दिनभरी खेतमा पसिना बगाए बेलुका घर आए गुन्द्रुक र ढिँढो खाएर निदाए । आई लभ यू बा भन्ने कोही छैनन्…

जन्मदिनको शुभकामना बुवा

आफ्ना सपनाहरु मारेर मेरै सपनाहरु सजाउने ती आँखाहरुमा मायाको भाव छचल्काउन सकूँ । आफ्नो गाँस काटेर मलाई तृप्त गराउने ती हातहरुलाई, आफ्नो माथमा सजाउन सकूँ । जिन्दगीको पहिलो पाठशाला रुपी ती बोलीहरुलाई जीवनको मार्गदर्शक बनाउन…

रहर र डरको आभाष

सगरमाथाको चुचुरोबाट एकपटक विश्वलाई हेर्ने रहर जो कोहीलाई किन नहोला र ? त्यहीँबाट घामको झुल्को नजिकैबाट नियाल्ने रहर कसलाई नहोला र ? संसार भरिनै फैलिएको माहामारीमा मर्ने रहर कसलाई होला र ? यो लोकमा मानव जातीलाई भन्दा…