कुनै दिन एकाएक परास्त हुनुपर्ने छ– विशाल क्षेप्यास्त्रहरूले सूक्ष्म अणुसँग र स्वतः निहुरनुपर्ने छ– शस्त्र–अस्त्रका पहाडहरूले अल्प विषाणुसँग सोच्नै सकिन्नथ्यो...