शदियौंदेखि आफूलाई बाँधेर राखेको जमिनभित्रको त्यो विकराल जञ्जिर तोडेर हिँड्नेछ एक दिन यो पहाड मुहानले बन्द गरिदनेछ खोलाहरूमा जलप्रवाह सबै...
पूरै पढ्नुहोस् →कुरिरहन्छ एक जोडी हात सर्पजस्तै सल्बलाउन डस्ने मौका कुरेर शिशु, बालिका, किशोरी युवती, महिला, वृद्धा केही जान्दैन केही मान्दैन त्यो...
पूरै पढ्नुहोस् →चुँडिएका कोपिलाहरूको लेखिँदैनन् यहाँ कथा न त कलिला मुनाहरूको असमायिक निधनको कष्ट कतै पोखिन्छ फूल जोगाउन नसकेको मालीको थकथकी चुकचुकी...
पूरै पढ्नुहोस् →कति गाह्रो छ यो प्रतीक्षा कति सकस छ कुर्नलाई मसँग भेट्न नपाउँदा तिमीलाई पनि गाह्रो भएको छ कि ? तिमीलाई...
पूरै पढ्नुहोस् →चल्दैछ सास मेरो मरी ठान्यौ ? रेट्न नखोज । दुःस्वप्न थ्यो निद्राको त्यो विपनामा ऐँठ्न नखोज । अनाथै त होइन...
पूरै पढ्नुहोस् →सुखमा मात्रै होइन दुःखमा पनि साथ होस् जस्तोसुकै स्थिति आओस् एकअर्काप्रति विश्वास होस् तिम्रो–मेरो माया कायम होस् तिमी रुँदा म...
पूरै पढ्नुहोस् →शदियौँदेखि उभिँदा उभिँदा थाकेका छैन हिमाल पग्लिँदै, जम्दै जमेर फेरि पग्लिँदै क्लान्ति छैन उसको मुहार डुब्दै, उदाउँदै उदाएर डुब्दै गलेको...
पूरै पढ्नुहोस् →अस्तव्यस्त, बेताल, बेसुर जिन्दगी तिमी हुँदा सुन्दर लय जस्तै होस् सँगै हिँड्दा अप्ठ्यारो, तगारो महसुसै भए पनि, नभए जस्तै होस्...
पूरै पढ्नुहोस् →घाम बनेर आऊ तिमी छायाँ बनेर आऊ प्रेम बनेर आऊ तिमी माया बनेर आऊ वर्षात् बनेर आऊ तिमी दर्पणछाँया बनेर...
पूरै पढ्नुहोस् →