साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

रमण जैसेरी

नियात्रा : तिलिचोजस्तै जेआल्पजे

ओबर्स्टडोर्फ जतिचोटी जान्थेँ सुन्दरभन्दा सुन्दर तस्बिरहरु साथमा ल्याउँथे । ती तस्बिरहरुले जो कोहीलाई पनि त्यहाँ जान उत्प्रेरित गर्थ्यो । स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकोले हरेक सप्ताहन्त सविताको छुट्टी हुँदैन थियो । अनि उसलाई सकेसम्म…

नियात्रा : कुहिरेसिं

हामी चुचुरामा पुग्दा केबलकारमा मान्छे बस्दै थिए । ‘तल जाने अन्तिम केबलकार कहिले जान्छ ?’ मैले सोधेँ । ‘यही हो ।’ प्राविधिकले जवाफ दियो । हामी भर्खरै माथि पुगेका थियौँ । राम्ररी सास पनि फर्केको थिएन । २ हजार २ सय २४ मिटर अग्लो…

जर्मनीका आल्प्सहरूमा चुली पछ्याउँदै

केही महिनाअघि एउटा भिडियो टिकटकमा हेर्न पुगेको थिएँ । सृजनासिज्जु नामको खाताबाट कर्णालीका फाँटका मनोरम दृश्य देखाउँदै आँसु झार्दै गरेको भिडियो थियो । त्यस्तो सुन्दर ठाउँमा पनि अभाव र गरिबी हुनुले उनको मन रोएको थियो । त्यसै भिडियो हेरेको…

महारानीमा जात र द्यौताको इतिहास

कुनै कुनै किताब पढेर मन परेपछि त्यसका बारेमा गज्जबले लेखौंला भन्ने हुन्छ । तर गज्जबले लेखौंला भन्दाभन्दै समय घर्किन्छ र त्यो किताब पढ्दाको मनमा आएका कुराहरू पनि बिस्तारै सेलाएर जान्छ । महारानी पढिसक्दा पनि लगभग त्यही स्थिति भयो । अब आएर…

दिवाकर दाइजस्तै बन्ने रहर थियो, तर …

काठमाडौँमा पढ्न गएको पाँच वर्ष भइसकेको थियो । दशैँ बिदामा घर आउँदा निक्कै नौलो लागेको थियो । पहिले बानी परेका बाटा घाटाहरू सबै फेरिएका झैँ लाग्थे । कतै सडक कालोपत्रे गरिएको थियो भने कति सडक केही चौडा भएझैँ लाग्थ्यो । कतै नयाँ पसल खुलेका…

रोमन होलिडे विथ अनुराधा

सामान सबै ठिक्क पारेर जानै लाग्दा बाटामा पढ्नका लागि किताब हाल्ने पालो आयो । थालेका किताब त थुप्रै थिए तर निकै अघिदेखि पढ्न खोजेर पनि छिचोल्न नसकेको एउटा किताब थियो । क्लबहाउसका विभिन्न छलफलमा भाग लिने क्रममा किताब चर्चाको एक…