म बादल बनेर उड्दै आकाश सुम्सुम्याइरहन्छु समयसँग थुनिएर उडिरहेछु एक धरातलबाट अर्को धरातल अनियन्त्रित द्वन्दबीच चलिरहन्छ युद्ध एक आपसमा कुरुक्षत्र...