साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

रबिना मैनाली

कविताः गर्भास्था

गर्भास्था त्यो ऐना हो जहाँ ऐना अघि आफू भएता पनि प्रतिबिम्ब आफ्नी आमाको झल्किन्छ कथा आफ्नो लेखिए पनि कहानीको हर मोडमा आमालाई भेटिन्छ यो त्यो पुस्तक हो जो विना अक्षरको छ र हरपल हर पानामा आमालाई महसुस गरिन्छ आमाको सम्पूर्ण कष्ट र…

कविताः आमा

जब म आमाको कोखबाट काखमा उत्रिए मलाई सुन्दर संसार हेर्ने लोभ थियो कहाँ पुग्यो र मलाई हेरेर मात्रै आमाको काखबाट जमिनमा ओर्लिए मलाई आँगन टेक्ने रहर थियो तर फेरि पनि लोभिएँ म मलाई चौतर्फी डुल्ने रहर भयो कहिले आँगन कहिले आँगनी छेउको…

लघुकथाः मेरो शैक्षिक यात्रा

उनले प्रिन्सिपलसग उजुर गर्दै गर्दा मेरा अँखा रसाए, मन भाचिएर आयो, म मा भएको ऊर्जा, जाँगर, विद्यार्थीप्रतिको स्नेह प्रेमसग गुनासो लाग्यो! आत्मग्लानी भयो। मलाई  मेरा गुरु-गुरुआमाको याद आयो । सरले मलाई ओए ध्वाँसे भनेर…

लघुकथाः समय चक्र

हजुरआमा गनगन गर्दै कौसीमा बसेर नरिवलको तेलले कपाल टिलिक्क परेर टल्काएर कपाल पुछारसम्म बाटेर बान्दै हुनुहुन्छ। म भने के गनगन गर्छिन् हौ बुडिमाउ भन्दै हजुरआमाको काखमा गएर पुर्लुक्क लडिदिएँ ! 'पर जा ! अझै पनि काखमा आएर बस्छे, बुढी…

कविता: रात

अन्धकारलाई सिँगार्दै दुर्जन दिनलाई पछार्दै मार्मिक रातसँगै जून दिएको छु तारा दिएको छु आफैँलाई रित्याएर सारा दिएको छु!! अझै पनि रातको खोट देख्यो, चोट देखेन!! रातले हाँस्छ कि रुन्छ? कुनै उज्यालोले देखेन!! लुकाएर राखेको त्यो…