साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

रन्जु पाण्डे

निबन्ध : स्वप्न बिम्ब

ट्वाक ट्वाक !  यो मध्यरातमा कसले ढोकामा हिर्काइरहेछ । कहीँ चोर त होइन ? होइन होला, चोर ढोकाबाट किन आउँथ्यो । झ्यालबाट आउँछ नि ।  होइन, त्यो त पहिला पहिलाको चोर, अहिलेको प्रजातान्त्रिक चोर त ढोका ढकढकाएरै आउँछ । होइन मैले किन यस्तो…

साइबोर्ग सोच

म हतारहतार गर्दै अफिस पुग्छु र टेबलमा ल्यापटप खोल्दै कुर्सीमा बस्छु । ल्यापटपले देखाएको मिती हेर्छु , ७ फेब्रुअरी २०४५ ! जसले एकपटक मेरो मनलाई ढक्क  फुलाउँछ । ओहो ! अबको एक हप्तामा त हाम्रो वैवाहिक जीवनको कन्ट्र्याक सकिने दिन । समय कति…

एउटा ऐतिहासिक व्यक्तित्वको कदर

लीलबहादुर क्षत्री नब्बेको दशकमा यात्रा गरिरहनु भएको एक साहित्यिक व्यक्तित्व ; साहित्य जगतमा एउटा सिंगो इतिहास थाम्नु भएको वहाँको चर्चित नाटकहरुको संगालो "लीलबहादुर क्षत्री चर्चित नाटकहरु" मेरो हातमा परेको छ ।अनुहार कहिल्यै नदेखेपनि…

अनायोजितभित्र प्रकृतिको योजना

 नेपाली साहित्य आकाशको उदाउँदो नक्षत्र अनिता पन्थीले आफ्नो दोस्रो कृति 'अनायोजित' उपन्यास पाठकमाझ प्रस्तुत गर्नु भएको छ । दृढ अठोट लिएर लमजुङको एउटा गाउँबाट काठमाडौँ छिरेकी एक युवती अनिता पन्थीलाई साहित्यिक रुपमा स्थापित गर्न यो…

डायस्पोरा साहित्यको अमूल्य उपहार – लाई-सी

अलिकति उक्साए, अलिकति पुलपुल्याए, अलिकति हौस्याए, अलि-अलि जोस्याए मायाँ दिने मायालु मनहरूले । " 'टाँकीका फुलहरू' कथासङ्ग्रह प्रकाशनपश्चात् नेपाली साहित्याकाशमा झन्‌-झन् उदाउँदै गरेका नक्षत्र दाजु गुरुङका भनाइ हुन् यी । हो, सृजनाका…

लघुकथा: अतृप्त आस्था

एक दिनको कुरा, साँझपख मन्दिर जाँदा आरतीको लागि बिक्रीमा राखिएको बत्तीको दियो किनेँ, दुईवटा । बालिदिनको लागि अनुरोध गरे एउटा भक्तलाई जो दुई प्रज्वलित बत्ती आफ्ना दुई हातमा लिएर लाइनमा उभिएका थिए । मैले आफ्नो एउटा दियोलाई उसको…

समीक्षा : साहित्यको नवीन विधाबाट जीवन दर्शन

डा. ब्यन्जना शर्मा द्वारा लिखित " घाम अस्ताएको होइन" एकै बसाइमा सकिने एउटा अत्यन्त हृदयस्पर्शी कृति हो  जसलाई वहाँले आत्मसंलापको संज्ञा दिनुभएको छ । एउटा यस्तो घटना  जसले लेखकलाई  आफू भित्रको अध्यात्म अनि पारलौकिक जगतको रहस्य खोज्न…

लघुकथा- बैगुनी बिउ

हिजोदेखि दुई शब्द हृदयमा गढेर बसेको छ । बारम्बार मनबाट मुखमा झुन्डिन आइरहेछ खोइ किन यो शब्दले मलाई अलमल्याइरहेछ । ‘बैगुनी बिउ’; के हो यो ‘बैगुनी बिउ’? के बिउ बैगुनी हुनसक्छ ? धेरै बेर सोचिरहेँ । माटाले लगाएको यो आरोप, बिउमाथिको आरोप…

कविता- मेरो भन्नु छ ईश्वर

तिम्रै थियो तिमीले लग्यौ यसमा के गुनासो गर्नु तर जसरी लग्यौ जुनबेला लग्यौ त्यसमा मेरो भन्नु छ ईश्वर कोखमा दियौ काखमा ल्याएँ छाती चुसाइ मुटुमा पुर्याएँ तिम्रै नासो तिम्रै ऋण मैले त ब्याजमा सपना सजाएँ एउटा यस्तो दिन आयो निद्रैमा…