‘जिउँदो सती प्रथा’ आँटिली महिलाको जीवनमा घटेको घटनामा आधारित कथा हो
नेपाली साहित्यमा एक विशिष्ठ स्थान बनाउन सफल रन्जुश्री पराजुलीको नाम आफैँमा नेपाली साहित्यमा एक परिचय हुन पुगेको छ । स्थायी बसोबास काठमाडौँ भएकी पराजुली हाल अमरिकाको टेक्सास राज्यको अस्टिन सहरमा बस्नुहुन्छ ।विभिन्न सङ्घ संस्थामा आबद्ध…