साहित्यकारद्वय कल्पना खरेल र भवानी पाण्डेलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको छ ।