साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

योगेन्द्र तिमिल्सिना

लेख: राष्ट्रिय र भाषिक सीमा भत्काउने लेखक गाओ झिङ्जिआन

योगेन्द्र तिमिल्सिना पूर्वी चीनको गान्झाउ प्रान्तमा ४ जनवरी, १९४० मा जन्मेका उपन्यासकार, नाटककार र समालोचक गाओ झिङ्जियानले सन् २००० को नोबेल पुरस्कार जितेका थिए । उनलाई यो पुरस्कार विश्वव्यापी मान्यता, तीक्ष्ण अन्तर्दृष्टि र भाषिक…

कविता: म

न कसैसँग कुनै गुनासो, न त कुनै पश्चात्ताप न कुनै पुरस्कार न तिरस्कार न त उल्लास, न निराश, न कुनै उत्साह, न हतास । छु त सधैँ निरामय, त्यसैले सन्तोष छु । भू उपग्रहभित्र मेरो साइज कत्रो छ र ! न जोड, न घटाउ, न कुनै हिसाब…

साहित्यको प्रारम्भिक इतिहास र विश्वका प्रथम पुस्तकहरू

हस्तलिपिलाई ल्याटिनमा लिटेरा भनिन्थ्यो, यसको अर्थ अक्षर अर्थात् लेटर्स हुन्छ । विभिन्न मुलुकहरूमा आआफ्नो धर्म, संस्कृति र दर्शन विशेषलाई अभिव्यक्त गर्न अक्षरबाट बनेका शब्दहरूको अभ्यास गरिएको थियो । ‘द बर्थ अफ सिभिलाइजेसन इन द नियर इस्ट’…

कथा- पुनरागमन

मनभरि अनेकौँ धमिला भावनाहरू भरिएर मेरो दिमाग भारी भएको थियो । कपडाहरू कोचिएको एउटा झोला बोकेर म घरबाट निस्केँ, पारिवारिक सम्पर्क विच्छेद गरी एकान्त जीवन बिताउन मैले मोबाइलको सिमकार्ड फेरेँ । काठमाडौँको एउटा होटलमा रात बिताएँ र भोलिपल्ट…

साहित्यमा रोमान्सेली आन्दोलन

रोमान्टिसिज्म वा रोमान्सवाद वा स्वच्छन्दतावाद अठारौँ शताब्दीको अन्त्यतिर साहित्य, कला र सङ्गीतको क्षेत्रमा शास्त्रीय लेखन प्रवृत्तिको विरोधमा जर्मनीमा प्रारम्भ भएको एउटा आन्दोलन हो । अठारौँ शताब्दीको मध्यतिर युरोपमा भएको औद्योगिक…

लघुकथा- शहरमा शहरकै दुःख

चौध वर्षकी सपना परियार र पन्द्र वर्षकी विमला नेपाली एकदिन सल्लाह गरेर सुटुक्क आफ्नो गाउँ थवाङ्बाट भागे । आ–आफ्ना आमाका थैलीबाट उनीहरुले केही रकम चोरेका थिए । गाउँमा कोदो रोप्ने, मकै गोड्ने, माटो खन्ने, घाँस काट्ने, भाँडा माझ्ने, भारी…

लघुकथा- बोके दाह्री

खाल खालका दाह्री देखेको छु मैले । जिङ्ग्रिङ्ग परेका, काला, फुस्रा, तिलचामले, लट्टे, कोरेका, बाटेका यस्तै यस्तै । बोके दाह्री त्यस्तै एक खालको दाह्री हो । खसी नपारेको, बाख्राको छिप्पिएको पाठो वा छिप्पिएको बोकाको चिउँडा मुनि चुस्स…

कथा- ब्वाई फ्रेन्ड

कुनैबेला यो रात सुन्दर सपनाले सजिएको कति आकर्षक लाग्थ्यो मलाई । साँझ पर्नासाथ आफ्नो बेडरुममा छिर्न मलाई ज्यादै हतार हुन्थ्यो । हत्त न पत्त म बेडरुममा छिरेर ढोका बन्द गर्थेँ अनि घण्टौँसम्म सजलसँग मेसेन्जरमा प्रेमिल गफ गरेर बस्थेँ ।…

ग्याब्रियल मार्खेज र उनको साहित्यिक यात्रा

ल्याटिन अमेरिकी राज्य कोलम्बियाका उपन्यासकार ग्याब्रियल गार्सिया मार्खेज बिसौँ शताब्दीका एक चर्चित उपन्यासकार हुन् । उनले सन् १९८२ को नोबेल पुरस्कार प्राप्त गरेता पनि नोबेल पुरस्कार प्राप्त गर्ने उनी पहिलो ल्याटिन अमेरिकी लेखक भने…

नारीवादी आन्दोलनमा विश्वका महिला साहित्यकार

महिलाहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समानताको अधिकारका निम्ति कानुनी सुरक्षा स्थापित गर्ने उद्देश्यले राजनीतिक, सामाजिक एवं दर्शनका सिद्धान्तहरू प्रतिपादन गर्ने अभियानलाई नारीवादी आन्दोलन भनिन्छ । नारीवाद अभियानकै रूपमा वास्तवमा…