साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

युवराज भण्डारी

कविताः म सिख्रो रुख एक्लै छु

युवराज भण्डारी याद छ ममा वसन्तले पाइला टेकेपछि टुसा पलाएर नयाँ पात निस्कदै थिए उमंग बढ्दै गयो मेरा फूलका आँकुराहरू फक्रिन लागे रंगीविरंगी चराहरू चिरबिर चिरबिर गर्न थाले खेल्न थाले, नाच्न थाले वैंशको उन्मादले म हरियो भएँ…

कविताः म को हुँ ?

हरक्षण म खोजिरहेछु तिमीलाई पर्खिरहेछु सवालै सवाल मनभरि आँखाभरि त्यसैले प्रतीक्षा गरिरहेछु सोध्नु छ जीवन जगत प्रेम घिन यावत् कुरा तर अहिलेलाई एक मात्र प्रश्न राख्छु बिन्ती यत्ति जवाफ देऊ भगवान…

युवराजको गजल

युवराज भण्डारी सबले राम्रोलाई छान्नु, बगरलाई बहार बनाउँछु म नेपाली माटोले बनेको एक सरकार बनाउँछु । दुनियाँको अघि उनी महान् राष्ट्रवादी नेता हुन् छिमेक पुगेर भने देशलाई तिम्रो बजार बनाउँछु । यहाँ भोकले लाखौं धसिए भोटले लाखौं…

युवराजको गजल

कहिँ घट्दो कहिँ दुई दुना चार छ आफ्नो त कि गजल कि गितार छ प्रशासन ! नियम पालना गर तिमी जनतालाई पनि बोल्ने अधिकार छ सोच्दै थिएँ यो कविताको व्यंग्य हो दुनियाँ भन्दैछन् यो त दमदार छ पढेको थिए युद्ध भर्खरै जितेको हो खै…

गजल

पिंढीमा बसेको देख्छु अनि भान्सामा देख्छु भगवान सम्झ्यो कि झलझली आमा देख्छु। टाढा गएका सन्तति सम्झी एक्ली आमाको साँझ बिहान गहभरी आँसु आँखामा देख्छु। आफ्नो भोकको कुनै फिक्री हुँदैन आमालाई मैले खाए कि…

युवराजका तीन मुक्तक

(१) यो सहरमा मान्छेको यतिका भीडभाड किन छ? सज्जन कहलाइएकालाई दुर्जनको आड किन छ? साँढेको जुधाइ बाच्छाको मिचाइ यस्तै छ नियति राष्ट्रको गम्भीर सवालमा यहाँ खेलबाड किन छ? (२) तिम्रो हरेक शब्द अनि मीठो सवाल मनपर्छ गाजलु…

पोस्टर कविता अभियान २४

आद्रिएन मिसेलले भनेका छन्, “बहुसङ्ख्यक मान्छे बहुसङ्ख्यक कवितालाई बेवास्ता गर्छन् किनभने बहुसङ्ख्यक कविताले बहुसङ्ख्यक मान्छेलाई बेवास्ता गर्छन् ।” प्रत्येक साता साहित्यपोस्टमा बिहिबारको दिन दस कविहरूको सुन्दर कविताहरूलाई हामी पस्कि…

युवराज भण्डारीको गजल

उनी भन्छिन् ऊ धनवान् छ उसको ठूलो महल छ आफ्नो सम्पत्ति भन्नु माया खाली यही गजल छ। भन्छिन् आश नगर मेरो म फर्किन्नँ अब कहिल्यै मैले बुझेँ मेरी प्रिय तर बुझ्दैन यो मन पागल छ। ७२ सालको भूकम्पमा घर ढल्दा पनि आफू बाँचेथेँ आज मर्छु…

युवराज भण्डारीको गीत

तिम्रो आँखामा गहिरो प्रीत देखे गहिराइमा डुब्दै प्रेम गीत लेखे। हाम्रो सम्बन्धको नयाँ परिभाषा आपसमा रमाउने हाम्रो अभिलाषा। तिम्रो खुसीमा आफ्नो जित देखे आकाशमा उड्दै प्रेम गीत लेखे। मिलेर हामी सागर तर्न सक्छौ शून्यमा मिठो संगीत…

गीतः हाँसेको छु

छातीभित्र मुटु रुन्छ बाहिर भने हाँसेको छु आफ्नै मनको दुनियामा बैरी भई बाँचेको छु। शून्यतामा उडे सपना सिमलको भुवासरी व्यथाहरु विना स्वरै अलापेर बसुँ कति ? आफ्नै आकाश चिथोरेर सपनाहरु साँचेको छु छातीभित्र पहाड बोकी बादल बनी उडेको छु।…