साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

युवराज भण्डारी (क्यानडा)

युवराज भण्डारीको गजल

भीरमा फुल्छ मैदानमा पनि फुल्छ त्यो फूल हो चिहानमा पनि फुल्छ । सुर्ता कत्ति नलिनुहोस् दोकानदार जी बाँचुन्जेल फूल दोकानमा पनि फुल्छ । हुँदैन हतोत्साहित आँधीहुरी आए पनि सङ्घर्ष गर्दै फूल तुफानमा पनि फुल्छ । सुन ए ! आफू मात्र…

गीतकार युवराज भण्डारीको तिम्रो आँखामा सार्वजनिक

गीतकार युवराज भण्डारीले नेपाली सङ्गीत क्षेत्रमा एउटा अर्को सुमधुर प्रेम गीत थपेका छन्। लोकप्रिय गायक प्रवीण बेडवाल र गायिका रचना रिमालको स्वर रहेको तिम्रो आँखामा बोलको युगल गीत हालै वाई बी कृयसन मार्फत सार्वजनिक गरिएको छ। प्रसिद्ध…

कविता : जुनकिरीहरू  

कविता : जुनकिरीहरू अँध्यारो व्याप्त छ निस्पट्ट छ कतै आशाका किरणहरू बादलमै हराइरहेका त हैनन् ? कतै हामी शताब्दीको ग्रहणमा त छैनौँ ? स्वभावतः अन्धकार प्रकाश अनुपस्थित हुनुको परिणाम हो उज्यालो अप्रकट…

युवराज भण्डारीकाे गजल

पिंढीमा बसेको देख्छु अनि भान्सामा देख्छु भगवान सम्झ्यो कि झलझली आमा देख्छु। टाढा गएका सन्तति सम्झी एक्ली आमाको साँझ बिहान गहभरी आँसु आँखामा देख्छु। आफ्नो भोकको कुनै फिक्री हुँदैन आमालाई मैले खाए कि…