साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

युनिशा सत्याल

कविताः चौबिसे जवानी बोकेर

गधा झैं चौबिसे जवानी बोकेर गन्तव्य बिहीन यात्री जस्तै कहिले यता कहिले उता ढुन्मुनिदै उन्मत्त हुँदै एउटा अभिशप्त अनुराग बोकी अनगिन्ती आशा र अभिलाषा बोकी मदमत्त हुदै उन्मत्त हुँदै कहिले यता कहिले उता कहिले उकाली कहिले ओराली…

कविता- म साहित्यको पुजारी

मेरो साहित्य यो म साहित्यको पुजारी यही साहित्य भए म सम्पन्न नत्र म एक भिखारी ।। के दिएन साहित्यले भनूँ आमाको काखले के दिँदैन दूधको धारा बगिरहन्छ तर त्यो दूधको कहिले मोल लिँदैन ।। म कलमको पुजारी यै कलम भए म…