साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

युक्रेन

चीनको आँखामा युक्रेन युद्ध व्यंग्यचित्रमा कस्तो देखियो ?

यतिबेला रूस र युक्रेनबीच युद्ध चलिरहेको छ । युक्रेनलाई कब्जा गर्न बढीमा दुई साता समय दिनुपर्ने आन्तरिक मूल्याङ्कन भए पनि युद्ध लम्बिएर चार महिनाभन्दा बढी भइसकेको छ । यस्तो अवस्थामा रूसी पक्षले युद्ध आफ्नोमा भएको प्रतिक्रिया…

कविताः मौन संसार

सुवास ढकाल प्रभुले स‍ोधे तँ सँग के छ ? कविले भन्यो - मसँग कलम छ पत्रकारले भन्यो - मसँग तथ्य छ वकिलले भन्यो - मसँग न्याय छ प्राध्यापकले भन्यो - मसँग ज्ञान छ सामाजिक कार्यकर्ताले भन्यो - मसँग नैतिकता र सदाचार छ धर्म…

कविताः जंगलको त्रासदि

उस्तै छ छटा मेरै देश जस्तो मेरै भीरपाखाजस्ता उस्तै मान्छेका बस्तिहरू मात्र उता बम बारूद खसिरहेछन् मैदान क्षतविक्षत हुनेगरी अहिलेलाई यता नखसेको मात्र हो । भोग्ने आत्मा उस्तै हो मात्र अहिलेलाई आँखा ओभानो छ कि डिल…

रूसी साम्राज्यविरोधी चित्रकार

युक्रेनी स्वतन्त्रता आन्दोलनका सिर्जनशील व्यक्तित्व तरास सेचेन्कोको जन्मदिन दुई दिनअघि मनाइयो । उनी चित्रकार, कवि, राजनीतिक अभियानकर्मी सबै सबै थिए । सन् १८१४ मार्च ९ मा जन्मिएका उनी १८६१ मार्च १० मा यो संसार त्यागेका थिए । त्यो…

कविता : युक्रेन

श्रद्धा आचार्य निरङ्कुश रुसको निमेषमै छातीमा गोली थाप्न तम्तयार छ युक्रेन तर ऊ मरे पनि कदापि हार्ने छैन सगरमाथाझैँ उभिएको उसको आत्मसम्मान कहिल्यै झुक्ने छैन !! पोखरा १६, कुरेचौर

भ्लादिमिर पुटिनले उहिल्यै हारिसकेको युद्ध

युवल नोह हरारी रूसीहरूले युक्रेन हात पार्न सक्छन् तर युक्रेनीहरूले गएका केही दिनमा देखाएको वीरताले भनिरहेको छ, रूसीहरूलाई जरा गाड्न तिनले दिने छैनन् एक साताभन्दा कम अवधिमा नै भ्लादिमिर पुटिनको युक्रेन युद्ध ऐतिहासिक…