साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

याैनकथा

यौनकथाः अबन्दी

होटलको आठौँ तलाको कोठा नं ४०८ मा पल्टिएकी छु यति बेला । नेपालबाटै कार्यक्रममा भाग लिन आएका उपन्यासकार दीपिका श्रुति, कथाकार कञ्चन दीप्ति, कवि रमा प्यासी र म छौँ कोठामा । मेरा आँखामा निद छैन । र, ती पनि सुतेका छैनन् । रातको लगभग १२…

… अनि मनोजले अचानक सहर छोड्यो

आज मनोजको पहिलो दिन, पहिलो जागिरको । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुने । काम दाइले खोज्देका, दूरका दाइले । यदि ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा पनि काम दिन सक्थे । वा, भनौँ राम्रै ठाउँमा काम लगाइदिन पनि सक्थे तर उनले…

सीता पाण्डेको याैनकथाः ज्वरो

'मम्मी, आज जाने भन्या होइन ?’ऊ दौडिँदै छेउमा आउँछे र पढ्दै गरेको मेरो हातको पत्रिका थुत्छे । अनि मेरा औँलाहरु समाउँदै तान्न थाल्छे । उसको भर्खर आज जाँच सकिएको छ । ऊ खुसी र चञ्चल देखिन्छे । धेरै दिनदेखी 'रमाईलो मेला’हेर्न जान भनेकी थिई। जाँच…

भाउपन्थीको यौनकथाः मर्यादाहीन

जुम्रा मार्दै गरेकी तरुनी हाँसी । माथि काछसम्म उचालिएको धोतीले गर्दा नाङ्गिएका उसका तिघ्रामा कुुनै अश्लीलता थिएन । धोती उसले जुम्रा मार्न उचालेको थिई । र म काममा जाँदै थिएँ । यसरी नै दिनहुँ म यो बाटो हिँड्छु तर यो माग्ने तरुनीले आजै हो…

पोषणको यौनकथाः घोर्ले

रजस्वलाबाट चोखिने चौथो दिन । रजस्वालावतीको फुकुवा दिन । नुहाइवरी सकेपछि शरीरका अङ्ग अङ्ग स्निग्धि, मुलायम र कामवासनाको चहचह चापल्य । तल, बारीको पर्खालमा चारदिनसम्म लगाइएका लुगाहरू धोईवरी सुकाएका हुन्छन् । चोलो, फरिया, पेटिकोट ।…

मदन देव भट्टराईको यौनकथाः फुस्केको इजार

जाडोको मौसम भएकाले दुई मित्र विनोद र चीलबहादुर एक दिन कौसीको पर्खालमा बसेर रापिलो घाम ताप्दै आधुनिक समाज र नारी मनोविज्ञानको बारेमा गफ गरिरहेका थिए । यत्तिकैमा उनीहरुलको आँखा पल्ला घरकी युवतीका आँखासँग जोडिन पुगे । हृष्टपुष्ट शरीरमा…

दौलतविक्रम विष्टकाे याैनकथाः रतेली

त्यो मान्छेको जब्बर अँगालो खुकुलो भयो । कान्ति मानौँ बिउँझिई । ऊ लरखराउँदै भुइँबाट उठी र भयले त्रस्तझैँ छिनभर जहाँको त्यहीँ उभिरही । त्यो मान्छेको घरमा रतेलीलाई रमाइलो तुल्याउन बसेकी उसकी आमा र भाउजुको थगीतको स्वरले उसको कानमा ठक्कर…

विजय मल्लको यौनकथाः कालो चस्मा

सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशिचत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका बन्द रहन्छ । त्यसैको…

गोविन्दबहादुर मल्ल “गोठाले” को यौनकथा: युवती र जरसाहेब

युवती र जरसाहेब युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके…

भवानी भिक्षुको यौनकथाः पाइप

“ आदिमानव र आदि–मानवीको सृष्टि भएदेखि नै संयम र स्वैरिताका निबन्धन पनि आविष्कृत भएका हुन् । तपाईँको प्रश्न भने राम्ररी बुझन सकिएन । थाहा पाउन चाहनुभएको कुरा अलिक प्रस्ट पार्नुस्न ।” युवकलाई हच्कनै पर्यो । सामुन्ने  बसेकी नारीसित यस्तो…