साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

याम्बुनेर

याम्बुनेर : कथाहरूको मुहान

केही कथाहरूलाई औसतमा राख्ने हो भने बाँकी कथाहरू यो समयका लागि अत्यन्तै मजबुत कथाहरू हुन् । संस्कृती, मूल्य र मान्यताहरू गतिशील हुनुपर्छ, सापेक्षित रूपमा समयानुकूल संरक्षण र परिमार्जन गर्दै अघि बढ्नुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ।

याम्बुनेरः तोर्मो जस्ता कथाहरूको सङ्ग्रह

कथामा सुन्दर विविधता छ तर प्रायःजसो कथाहरूको कथ्य एङ्गल एकातर्फि मात्रै छ । समाजको अर्को पाटोमा यस्तै सुन्दर कथाहरू छन्, तर ती कथाहरूले सङ्ग्रहमा ठाउँ पाएका छैनन् ।