साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

यश घिमिरे

बेअर्थको बुझाइ  

थाहा छैन, कसरी ऊ अकस्मात् मन्दिरअगाडि आइपुग्यो । जब त्यहाँ आइपुग्यो आफूभित्र अनौठो परिवर्तन भएको महशुस गर्यो । मान्छे होस या जनावर-चराचुरुङ्गी ! जसलाई हेर्यो ,कसको मनमा के चल्दैछ भनेर प्रष्ट सुन्न थाल्यो, देख्न थाल्यो, महशुस गर्न थाल्यो…

यौनकथा : शकुन्तला

"लाउनुस् सर, तपाईँको पैसा !" - आँखामा एक प्रकारको गहिरो असन्तोष बोकेर खुजुराखुजुरी समेत गरी दुई हजार पाँच सय चालिस रुपैयाँ हातमा थमाइदिइन् । "भो, पर्दैन । असुल उपर गरिसकेँ त । किन दिनुपऱ्यो अब ?" उनीलाई फेरि आफ्नो अगाडि देखेर…

हास्य कथा: श्रीदेवी

पोखरामा एउटा  प्राइभेट कम्पनीमा जागिर गर्दै पिएन क्याम्पस पढ्दै पनि थिएँ । महिनाको दुई हजार नौ सय पचास रुपैयाँ तलब पाउथेँ । डेराभाडा, बत्ती, पानी,  खाना, यातायात, कलेजको फिस आदि इत्यादि खर्च कटाउँदा महिना मरेपछि करिब करिब…