साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

यशोदा गिरी

कविता- उचाई

मलाई उचाईले खुशी लाग्दैन किनकि उचाईमा पुग्दै गर्दा ताली बजाउनेहरूको मन जलिरहेका हुन्छन् बधाई दिनेहरूको मन धमिलीरहेको हुन्छ त्यसैले मलाई उचाई छुने रहर लाग्दैन हिजो दुःखमा साथ दिनेले छोड्ने छन् पैँचो दिनेले खिस्याउने छन् दुःखमा…

कविताः म शब्द लेख्छु

यशोदा गिरी म शब्द लेख्छु शब्दमा यथार्थ बनाउँछौ तस्बिर राख्छु परिचयको लागि तिमी सौन्दर्यको तारिफ गर्छौ कसैले सकारात्मक सोचमा कसैले नकारात्मक सोचमा यो सामाजिक सञ्जाल आफ्नै गतिमा तिमी कसैलाई गाली गर्दा रमाउँछौ त्यही गालीले…