साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

यज्ञ राज पौडेल

कविता- लडाइँ

लड्दै उठ्दै हिँडिरहेछु म जिन्दगीका अनगिन्ती मोडहरूमा । सिक्दै छु हरेक चोटि लडेपछि कसरी उठ्ने भनेर । लडेको देख्नेहरू कोही हाँस्छन् त कोही हात दिएर उठाउन खोज्छन् । अफसोस जब-जब हिँड्न खोज्छु उठाउनेहरू नै फेरि लडाउन खोज्छन…

कविता- पैसा

आजकल अक्सर मान्छेहरू भन्छन् सबथोक छ तर पैसा छैन र त्यही नभएको एकथोक सबथोक बनेको छ । साँच्चै उहिले पैसा आवश्यक जरुर थियो तर अहिलेजस्तो सबथोक थिएन । आजकल कसैले सोद्धैन के काम गर्छस् ? बस् प्रश्न एउटै छ कति कमाउछस् ?…