साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

म्युजिक भिडियो

‘सपनाको समाधि’मा जमिन् शान्ति

काठमाडौँ / शान्ति शर्माको कवितासंग्रह ‘सपनाको समाधि’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा…

लाहुरे माइला सार्वजनिक

काठमाडौँ / मकालु–१, वालुङ, संखुवासभामा जन्मिएका गायक तथा संगीतकार निकेश राई नेपाली गीत संगीतमा परिचित नाम हो । उनले हालसम्म तीन यसको हाराहारीमा संगीत भरिसकेका छन् भने सय जति गीतमा स्वर दिइसकेका छन् । हालै उनको नयाँ गीत अशोक…

गीतकार चाम्लिङको नयाँ गीत ‘ओ नाना ताया’ भिडियोसहित

काठमाडौँ / प्रसिद्ध गीतकार टीका चाम्लिङको रचनामा ‘ओ नाना ताया’ बोलको गीतको म्युजिक भिडियो सर्वाजनिक भएको छ । राई नवीनको सङ्गीत र सुन्दर रोदुङको आवाज रहेको सुमधुर गीतको भिडियो आदिम आवाज अनलाइन टिभीको युटुब च्यानलबाट सार्वजनिक भएको हो…