साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

म्याक्सिम गोर्की

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ६०

किसानले बिस्तारै आफ्नो दाह्री सुमसुम्याउन थाल्यो । एकछिनपछि अड्डातिर हेर्दै बिस्तारै रुखो स्वरमा भन्यो – “यी सबै कुरा यहाँ बन्दैन ... ।” आमाले पुलुक्क उसतिर हेरिन् र भित्र पस्ने मौका खोजन थालिन् । किसानको अनुहार निकै सुन्दर र गम्भीर…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ५९

अग्लो कद, गठिलो शरीर र बाटुलो अनुहार भएको थानेदार भीडतिर आउँदै थियो । उसको टोपी कानतिर झुकेको थियो । जुँगा कसरी निमोठिएको थियो भने एकातिरको जुँगा माथि फर्किएको थियो र अर्कोचाहिँ तलतिर झुकेको थियो, जसले गर्दा उसको अनुहार एकदम टेढो…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ५८

फेरि चारैतिर निस्तब्धता फैलियो । घोडाले दुईपल्ट नरम जमीनमा आफ्नो खुरले हिर्कायो । करिब बाह्र, तेह्र वर्षकी एउटी केटी कोठाभित्र पसिन् । उनको सानो चुल्ठो सुनौलो थियो र उनको गोलो अनुहारमा दुई कोमल आँखा निकै सुन्दर देखिन्थे । उनी प्लेटहरुले…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ५६

“यी सबै कुराहरुका लागि मैले जवाफ दिनुपर्छ ।” – उसले उत्ताउलो स्वरमा भन्यो । आमाले यताउता हेरिन् र झट्ट पाभेलको हातमा त्यो चीट राखिदिइन् । त्यसपछि मात्र सन्तोषको सास फेरिन् । “थाहा छैन, के कुरा गर्ने हो ... ?” – आमाले भनिन् । “मलाई पनि…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ५३

“छिटो गर, हिँडौं !” – आमाले रुमालले उसको मुख पुछिदिँदै भनिन् । “तपाई मेरो धन्दा नलिनोस् – मलाई दुखेको छैन ।” – उसले रगत थुक्दै भन्यो – “उसले मलाई तरबारको बिँडले हिर्कायो, मैले पनि उसलाई हुनसम्म मजा चखाएँ ! यति जोडले लौराले हिर्काएँ कि…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ५२

“पर्सि तपाई पाभेललाई भेट्न जनुहुँदा उसलाई एउटा चिट दिनुहोला ।” – निकोलाइले आमाको नजिक गएर भन्यो । आमा चियाका कपहरु माझ्दै थिइन् । “कुरा के हो भने हामीले थाहा पाउनुपर्छ ... ।” “बुझेँ, बुझेँ !” – आमाले हतारहतार भनिन् – “हुन्छ, म उसलाई चिट…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ४९

घामले भरिएको त्यो उज्यालो कोठामा उसको स्वर निर्वाध रुपमा प्रवाहित हुँदै थियो । आमाले यस्ता धेरै कथाहरु सुनिसकेकी थिइन्, तर कहिल्यै पनि बुझ्न सकेकी थिइनन् । कसरी यी मान्छेहरु त्यति शान्तिपूर्वक आफ्नो कथा सुनाउन सक्छन्, मानौं उनीहरु कुनै…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ४८

आमा उभिइन्, होइन, कुनै प्रबल शक्तिले जुरुक्क उचाल्यो भन्दा बेस होला र अत्यन्त रोषपूर्ण शब्दहरुको एक प्रबलप्रवाह फु्टेर बाहिर निक्क्यो । “... धेरै मान्छे रुन्थे होलान्, उनै दुष्ट र निर्लज्ज मान्छेहरुसमेत नरोइ बस्न सक्दैनथे होलान् ... ।”…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ४७

“अब के गर्ने हो ?” “अझ पूजा गरेको छैन भन्ने सम्झेर उनी ईसाको तस्वीर राखिएको कुनातिर लागिन् र त्यहाँ एकछिन उभिइसकेपछि फेरि आएर बसिन् । आज उनको हृदय शून्य थियो । वातावरणमा एक अनौठो निस्तब्धता फैलिएको थियो । यस्तो लाग्थ्या, मानौं ती…

म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ४६

“बाबु हो !” – आमाले आँसुले भरिएका आँखाले चारैतिर हेर्दै भनिन् – “हाम्रो जिन्दगी नै हाम्रा बालबच्चाहरुका लागि हो । सारा संसार नै उनीहरुका लागि हो !” “जाऊ पेलागेया नीलोभ्ना घर जाऊ ! लौ, यो लठ्ठी लेऊ ।” – सिजोभले झण्डाको भाँचिएको लठ्ठी…