साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मोहन सुवेदी (असम)

कविता-उत्तरकाल

सारा रात बलेको थियो आगो त्यसरी नै अँध्यारो रातमा टल्किएका थिए मौनताका हरफहरू । देशकाल नाघेर आएको छु तिम्रा नजिक एउटा मीठो गीतको धुन सुनाउने रहर शब्द कोर्दै छु निश्चित सम्भावनालाई सुमसुम्याउँदै झरी…

कविता- चमेरो

कविता- चमेरो साँझपख एउटा चमेरो उड्दै आएर तीन फन्को मारो आँपको रूखलाई अनि दुई खुट्टा माथि पारेर झुन्डियो एउटा ठूलो हाँगामा कुकुरहरू रोए उसको गन्ध सुँघेर कुद्न थालेका थिए घोडाहरू जथाभावी कौवाहरू, उल्लुहरू, भँगेरा र…

कविताः कवि

एक्लो मान्छे मूलसडकको छेउ भएर हिँड्दैछ लुरूलुरू निसंग, निरूत्ताप तर निर्दिष्ट दिशा तोकेर घामले सतायो, पोलेन झरीले रूझायो, भिजेन हिँडिरह्यो, फगत एक्लै हिँडी नै रह्यो... ऊ भुत्भुताउँदै थियो को नि के के शब्द औ…