साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

मोहन खतिवडा

कविताः भ्यू टावर

ठड्याईएका भ्यू टावरहरुको शिरमा टेकेर कसरी सौन्दर्य हेरौं कमरेड ति अँध्यारा बस्तीहरुको अँध्यारा अनुहारहरुलाई कसरी बुझाउँ कमरेड तिम्रा बस्तीहरुमा सौन्दर्य हेर्ने बलिया टावरहरु ठडिए भनेर ठड्याउँनेहरु नै जहाँ बलिया छैनन्…

कविता : मनोवाद

देखेर सहरका बुख्याँचाहरूलाई भोगेर रहरका यी जहरहरूलाई कता हुत्याऊँ कता पन्छाऊँ यी मनका अटेर कहरहरूलाई लगेर मनका रहरहरूलाई कुन भिडबाट कहाँ हुत्याऊँ देखेका सपना लेखेका डायरी कुन इरेजरले कहाँ मेटाऊँ यो चिसो मौसम एकान्तपना बोलेर…