साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

मोहनसिह साउद

बाल कविता- रुख रोपौँ

रुख रोपौँ नानी हो यो त राम्रो बानी हो हराभरा पारौँ न खाली ठाउँ बिरुवा सारौँ न । वनजङ्गल हुने ठाउँ अक्सिजनको खानी हो बोटबिरुवा जोगाउने साहृै राम्रो बानी हो । प्रदूषणको ओखती रूखले विकार खाइदिन्छ दुर्गन्धितलाई पचाउँछ रूखले…

कविता- एक मुठी सास रहेछ जीवन

जीवनलाई प्रकृतिको उपहार भनियो भगवान्को अमूल्य वरदान पनि भनियो जन्म र मृत्युबिचको यात्रा पनि भनियो रमाइरहनुपर्ने जात्रा पनि भनियो ! अनि मान्छेहरू धन दौलत जोडिरहे कपटी भई मनमा ईर्ष्या राग बोकिरहे कार बङ्गलालाई नै सफलता ठानिरहे…