‘मोम्चो’को दोस्रो संस्करण
पत्रकार तथा कथाकार वसन्त पराजुलीको 'मोम्चो' कथासंग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ ।
गत वर्षको मंसिरमा पहिलो संस्करण प्रकाशन भएको सात महिनामै दोस्रो संस्करण बजारमा आएको कृति प्रकाशन संस्था भुँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध…