छहारी हुन्थ्यो रुखको र त्यसको मुनि हुन्थ्यौं हामी आज बुढो रुख ढलेको छ मुटुमा राखेर अगरबत्ती, गरेका छौं पूजा आज...
पूरै पढ्नुहोस् →म मर्दैछु भन्ने थाहा पाएर बाँचूँ म बाँचेको छु भन्ने थाहा पाएर मरूँ दिन बितेको पत्तै नपाउने गरी बालकहरूको खेलजस्तो...
पूरै पढ्नुहोस् →मनाऊ तिमी केक काटी जीवनका उर्वर समयहरू समयको उर्वरतासँगै मौलाएका चाहनाहरू चिहानमा पुग्दासमेत पूरा हुँदैनन् त्यसैले त तिमी मेरो मृत्युमा...
पूरै पढ्नुहोस् →मेरी फ्रान्सेस ओ’कोनर मान्छे किन शोक मनाउँछ ? सबैलाई थाहा छ, यो मानिस जो मेरो अगाडि छ, कुनै न कुनै...
पूरै पढ्नुहोस् →राज्यले बनाएको देशमा भोकै मर्न नपाइने नयाँ कानुन थाहा नपाएर किस्मत बहादुर भोकै मर्यो । मर्न त उसलाई पनि मनै...
पूरै पढ्नुहोस् →हिजो मात्रै भोकले प्राण त्यागेका एक मजदुर र भोकमाथि विजय प्राप्त गर्न लकडाउनप्रति विद्रोह गर्न थालेका गरिबको सम्झनामा
पूरै पढ्नुहोस् →सोच्दैछन् घर गाउँका पसलले, बेच्यौ कहाँ औषधि सोध्दैछन् डिलका चरा र टहरा, व्यर्थै गयो जिन्दगी डोकोका किन घाँस पात...
पूरै पढ्नुहोस् →