मान्छे पनि मूलाजस्तै हो । कहिले परिस्थितिको घैँटोमा खाँदिएर सिन्की बन्छ । कहिले काटेर टुक्राटुक्रा पारेर घाममा सुकेर चाना बन्छ...