काठमाडौँका आँखा नपरेको ‘शैलुङ्ग’
सानो शैलुङ्ग पुगेर आएका साथीभाइहरूबाट त्यहाँको बारेमा सुनेदेखि नै शैलुङ्ग जाने इच्छा पलाएको थियो, तर मौका मिलिरहेको थिएन । कुराकानीको क्रममा शैलुङ्ग भ्रमणका लागि अकस्मात् आठजनाको समूह जुटेकाले यसपल्ट त जाने साइत पक्कै नै…