साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

मुक्तिप्रसाद उपाध्याय (सिलगढी)

साहित्यको फाँटलाई मलिलो पार्ने प्रेरक व्यक्तित्व – हरि गजुरेल

हरि गजुरेल । चिनजान खासै थिएन । हुनु पनि कसरी ? असमिया, हिन्दी, बङ्ग्ला, अङ्ग्रेजी र भेट्दा नेपाली भाषाका कथा, उपन्यास आदि नपढ्ने मान्छे पनि होइन म । पढ्थेँ म केवल मनोरञ्जनका लागि । साहित्य भन्ने शब्द वा यसको महत्त्वबारे जानकारी थियो…

भिएनालाई बिदाइ, चाडबाडलाई स्वागत

आनन्द र खुसीमा यो समय भन्ने कुरो कति हो कति चाँडो सुल्किन्छ । थाहै पाइँदैन । हिजो नै भिएना आएजस्तो लाग्छ तर जाने बेला पनि भइगयो । रुघा, खोकी लागिरहने मान्छे मलाई भिएना वा यता उति घुमुन्जेल ती कुनै पनि छेउ परेनन् । ग्याँसको भुक्तभोगी…

दुई रमाइला सालीहरूसित भिएना घुम्दै

भिएनामा पनि दुई जना सालीहरूको भिनाजु हुन पाइयो । कुरा त सानो होइन, गजबकै हो अनि रमाइलो पनि । किनभने यी रमाइला र सुन्दरी दुई सालीहरूले मलाई नियास्रो हुन दिएनन् । एउटी हुन आशा अनि मेरो भिएना यात्रामा सालीका रूपमा भेट भएकी एउटी नयाँ पात्रा…

मानवतावादी चिन्तन र रवीन्द्रनाथ : सूक्ष्म अवलोकन

कुनै पनि देशको आदिम चिन्तनधारा मूल रूपमा लोक मानससित सम्बन्धित रहेको पाइन्छ । यसको अवधानमा आदिम मानस नै रहेको छ । लोकवार्ता लोक साहित्यको स्रोत पनि त्यही हो । आधुनिक शिष्ट सभ्यताको कल्पनासम्म पनि नभएको आदिम मस्तिष्कमा आआफ्ना अनुभूति र…

यात्रा संस्मरण-रुनी र फ्रिदरिख

रुनीले हामीलाई दिउँसोको खानामा बोलाएकी थिइन् । रुनीको उल्लेख मैले यसभन्दाअघि पनि अलि-अलि गरिसकेको छु । उनी मेरी भाउजूकी जन्तरी बैनी । शीला दिदीले उनलाई यतै ल्याएर स्थापित गराइदिनुभएको पनि धेरै भयो । सेप्टेम्बर १६ को बिहान एघार बजेतिर…

सामाजिक बिहे र पार्टी

पाँच बज्न लाग्दा हामी क्यासल पुग्यौँ । प्राकृतिक परिवेशमा बनिएको भवन निकै आकर्षक थियो । प्रवेशद्वार नै भव्य । राजा महाराजाको भवनमा प्रवेश गरेझैँ लाग्यो । सानो सरोवरको बीचमा भएको पुलबाट कार प्रवेश गऱ्यो । त्यस सरोवरमा कमलका फूलहरू ढकमक्क…

भिएना बजारमा एक दिन

सेप्टेम्बर ८ तारिख २०१६ बिहीबार । दिदीले बिहानै उठेर पहिले कफी खानुभयो । म पनि उठेर बिहानको आफ्नो नित्यकाम सकेर रातो चिया आफैँ बनाएर खाएँ । दिदीले भोलि बिहेका लागि चाहिने सरसामान मिलाउन थाल्नुभयो । म पनि सघाउन भनी दिदीकै कोठामा गएँ ।…