मुक्तक प्रतियोगिताकाे अन्तिम चरणः पूर्णबहादुर, सम्झना र अमृत विजयी
साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको अट्चालीसौँ (अन्तिम) संस्करणमा पूर्णबहादुर श्रेष्ठ "हृदयङकृत", सम्झना थापा मगर र अमृत भट्टराई सर्वोत्कृष्ट मुक्तककारका रूपमा चयन हुनुभएकाे छ । मुक्तक प्रतियोगिताकाे सतचालीसौँ…