साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

मुकुन्द प्रयास

कविता- अफगानहरू सम्झिएर

रगतका धब्बाहरूलाई फूल सम्झिएपछि अथवा रगतका धब्बाहरू फूलजस्तो देख्न छोडेपछि, आँसु नै आँसुको व्यापार गर्ने मन पलाएपछि अथवा आँसुको व्यापार घाटामा गएपछि, समवेदनाका सूत्रहरू बिस्तारै बिस्तारै मधुरो देख्न थालेपछि अथवा मान्छेहरूको नाम…

प्रेमी अर्थात् हनुमान

कुन चरित्रमा उभ्याउँ ? भनेर सोध्दै नसोधी रामको भक्त बनाएर उभ्याए बाल्मिकीले हनुमानलाई । हुन सक्छ एकलौटी प्रेम गर्थ्यो सीतालाई, पागलप्रेमी थियो हनुमान र त जतिपल्ट च्यातेर देखाए पनि रामभन्दा पहिले सीता देखिएकी हुन् हनुमानको छातिमा ।…