साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

मीरा गोतामे

कथा – अवकाश

“मम्मी !” घर छिर्नेबित्तिकै बिपुलले पुकार्ने शब्द यही हुन्छ – “मम्मी”। ऊ सानो नै कहाँ छ र अब ? विवाह भइसकेको छ । आफ्नी श्रीमतीसँग अमेरिकामै सेटल पनि भइसकेको छ । केवल तीन महिनाका लागि नेपाल आएको, तीन महिना तीन दिन जसरी बित्दैछ ।…

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ संवाद; निती

२०७७ सालमा, साहित्यपोस्टको संयोजन तथा क्रान्तिकारी नेतृ योगमायाका अध्येता उत्तमप्रसाद पन्तको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम कृति पुरस्कार– २०७८”का लागि ११ पुस्तकहरूको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक कृतिको घोषणा…

बिहे त गरूँला तर मेरो छोरा उनलाई आफ्नै रगत लाग्ला ?

घरमा बिहेको चटारो छ । छरछिमेकका मानिस पनि जम्मा भएका छन् । टपरी गाँस्ने, माला उन्ने काम जोडतोडले भइरहेको छ । कोही-कोही सेलरोटी पकाउनमै व्यस्त छन् । कसार बटार्ने पनि तयारी हुँदै छ । वेला-वेलामा आइमाईहरूको खुसखुस पनि उत्तिकै सुनिन्छ । अरू…

निती परिचर्चा सम्पन्न

उपन्यासकार मीरा गोतामेको उपन्यास 'निती'माथि अन्तरक्रिया सम्पन्न भएकाे छ । शनिबार राजधानीका आयोजना गरिएको एक कार्यक्रमका बिच साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएकाे हाे । साहित्यिक…

कथाः ऊ मरेर गए पनि

मीरा गोतामे “पवन त मर्‍यो रे नि !” फोन उठाउनासाथ बहिनीले सुनाइहाली “हेलो” पनि राम्ररी भन्न नपाउँदै । माइतीघरको खबर सुनाउने माध्यम बनेकी छे मेरी बहिनी आजभोलि । कस्तो नमिठो चस्का पस्यो यो वाक्य कानमा पर्नेबित्तिकै । लगातार…

मीरा गोतामेको पहिलो कृतिको लोकार्पण

साहित्यिक पत्रकार सङ्घको आयोजनामा असोज २ गते भएको एक विशेष कार्यक्रममा  मीरा गोतामेको उपन्यास नीतिको लोकार्पण भयो । कार्यक्रमका प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, विशेष अतिथि गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, प्रमुख वक्ता समालोचक…

कथा- हरियो चुरा

फेरि अर्को वर्षको श्रावण आइसकेछ । मेरी बुढी उन्नतिलाई साउनले छपक्कै छोपेको छ । उसैका हरिया पहेंला पहिरनले नै साउन महिना आएको थाहा दिन्छ मलाई । सदाको वर्षझैं यो वर्ष पनि व्रतको तयारी गर्दैछे ऊ । मैले जति व्रत बस्नु पर्दैन भने पनि नमान्ने…