साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

मिलन पौडेल

आमा र सपना

बालक र वृद्धबीचको सम्बन्ध किन घनिष्ट हुन्छ भन्नेबारे विज्ञानले अनेक तर्क पेश गरेको होला | मलाई भने यो प्रकृतिले बनाएको निकै खास र अर्थपूर्ण नियम हो भन्ने महसुस हुन्छ|