साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मिथिला कला

कला र समाजको अन्तर सम्बन्ध

नवजात शिशु जन्मदै हुने उसको रोदन समाजमा उसको उपस्थिति जनाउँछ भने, नवजात शिशुको जिउमा आमाको मृदुल-कोमल हस्तस्पर्श सामाजिकताको पहिलो अनुभव हो । प्रत्येक बच्चाको सम्बन्ध उसको जन्म दिने आमा-बुबासँग मात्र हुँदैन । उसको सम्बन्ध अनेक…

मिथिला चित्रकलामा प्रतीकात्मक प्रस्तुति

एससी सुमन लोककलाको उत्पत्ति मूलतः धार्मिक भावना, अन्धविश्वास, भय निवाशक, समाधान, अलंकरण, प्रवृत्ति तथा मानवीय भावनाको रक्षाको विचारबाट भयो, जो मानव संस्कृतिको एउटा महत्त्वपूर्ण अंग हो । धर्म, संयम, आचार - विचार, नैतिक मूल्य,…

गुलावी नगरीमा : मिथिला उत्सव

लोक संस्कृति, परम्परा, रहन-सहन र स्थान विशेषको वास्तु, स्थापत्यमा त्यो कलाको अर्न्तनिहित नै हुन्छ जो हाम्रो आनन्दको लागि बनाइएको हुन्छ । कहिलेकाहीँ कला वृहद् स्तरमा काललाई नियोजित गर्छ । गत साता नेपाल र भारतबीचको…

अक्षराको चित्र प्रदर्शनी

मिथिला कला दीर्घा, ठमेलमा यो साता कलाकार अक्षरा सिंहको कला प्रदर्शनी आयोजना भयो । प्रकृतिको सुन्दरता नामक शीर्षकमा प्रदर्शित उनको यो दोस्रो एकल चित्रकला प्रदर्शनी हो । प्रदर्शनीमा कलाकार सिंहको २२ चित्रहरू राखिएका छन् । चित्रहरू…

संयुक्त मिथिला कला प्रदर्शनी

केही दिनअधि ‘हिमाल पहाड तराई कोही छैन पराई’ शीर्षक दिइएको मिथिला कलाहरुको सामूहिक कला प्रदर्शनी मिथिला यें आर्ट ग्यालरीमा सम्पन्न भएको थियो । प्रदर्शनी शिखर षुरुष गिरिजाप्रसाद कोइरालाको बाह्रौं स्मृति दिवशको अवसरमा उद्घाटन भएको हो ।…