साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मिथिलाङ्ग

(मिथिलाङ्ग – ३) : अरगज्जा किनारमा उठेको ‘सहिद दुर्गानन्द झा’ प्रसङ्ग

पूर्ववत: कथनअनुसार दोस्रो कप चिया हाम्रो हाता लागिसकेको छ । चिया खाइरहँदाको हाम्रो मौनतालाई चार कप चियाले सुरुप्प सुरुप्प पारिरहन्छन् । यसपश्चात् जानकी मन्दिरका महन्तकोमा जाने त भन्ने कुरा उठ्छ । उठेको कुरा बस्न नपाउँदै म आफ्ना…

(मिथिलाङ्ग २) : मिल्किरहेको लक्ष्मण मन्दिर र अरगज्जालाई वास्ता गर्दा… !

अग्रज पत्रकार एवम् संस्कृतिप्रेमी प्रफुल्ल घिमिरे र राजनीतिज्ञ सञ्जीव साहसँग भेट्न अङ्गराज सर किनारतिर लम्कँदै गर्दा म जानकी मन्दिरछेउको शिखर शैलीको लक्ष्मण मन्दिरसँग ठोक्किएँ । जानकी मन्दिर अगाडिको विशाल प्राङ्गणको उत्तर पूर्वमा दिशामा…

सुरकिशोर दासलाई चिनाइरहेकी जानकी

पौराणिककालको एक वृहत् दार्शनिक केन्द्रलाई आकाशदेखि नियाल्नु साह्रै नजाती कुरा रहेछ । माथिबाट देखिएको तालैतालको सुन्दरतालाई भुँइमा अवतरित हुनासाथ देख्न पाइनँ । जनकपुरधाम विमानस्थलमा लगेज आई पुग्नको लागेको समय, त्यहाँको अव्यवस्थापन र…