साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मिखाइल सोलोखोभ

मान्छेको भाग्य भाग ७

हामीले लाशहरू तानेर एक कुनामा थुपारिदियौं। अनि चुपचाप बसेर मनमनै सोच्न थाल्यौं - श्रीगणेश त अवश्य नै उति राम्रो भएन...।' केही बेरपछि खासखुस शुरू भयो र मानिसहरू एक अर्कालाई को कहाँको हो, कुन जिल्लाबाट आएको हो र कसरी दुश्मनको हातमा बन्दी…

मान्छेको भाग्य र दोनका कथाहरू भाग ३५

गाडा चुइँ चुइँ गर्दै थियो। त्यसमा जोतिएका बैलहरू सकी नसकी गाडा तान्दै थिए । पांग्रा मुन्तिरबाट छ्यापछ्याप गर्दै हिलोका छिटाहरू उछिट्टिइरहेका थिए। दोन नदीको हाराहारीमा तन्किएको सडक एक ठाउँमा बायाँतर्फ मोडियो । मोड्नेरैबाट मुख्य बस्तीका…

मान्छेको भाग्य र दोनका कथाहरू भाग ३४

प्योत्र दुब्लाएर सिट्ठी र पहेँलो देखिन्थ्यो। राति गाभ्रीला उसले लामो लामो सुस्केरा हालेको र खाटमा छटपटिएर कोल्टे फेरेको सुन्दथे । लामो समयको सोचविचारपछि उनले के बुझे भने गाउँको जीवन प्योत्रको निम्ति फापेको छैन र हलोले स्तपीमैदातको कालो…

मान्छेको भाग्य र दोनका कथाहरू भाग ३२

मान्छेको भाग्य र दोनका कथाहरू भाग ३२ “आज त उठ्नु पर्यो, बा !” गाभ्रीलाको घरको संघार नाघ्ने सबै लाल सैनिकहरू उनको फुलेका कपाल देखेर उनलाई बा भनेर बोलाउने गर्थे तापनि यस पल्ट बूढा गाभ्रीलाले त्यस स्वरमा एक किसिमको न्यानोपनाको अनुभव…

मान्छेको भाग्य र दोनका कथाहरू भाग ३१

नचाही नचाहीकन नै भए पनि केटोमा बिस्तारै बिस्तारै जीवन फर्किरहेको थियो। दोस्रो महीना उ तकियाबाट बल्लतल्ल टाउको अलिकति उठाउन सक्ने भयो। पिठ्युँमा बिछ्यौनाको डाम परिसकेको थियो। दिन बित्दै गएअनुसार नयाँ प्योत्नप्रति झन झन गहिरोसंग…

मान्छेको भाग्य र दोनका कथाहरू भाग २९

मान्छेको भाग्य र दोनका कथाहरू भाग २९ एकाएक टुइँय गोली चलेको आवाज सुनियो र त्यसपछि आगनमा एक छिनको लागि निस्तब्धता छायो । त्यस बेला दुई पल्ट बन्दुकको घोडा दबाइएको आवाज गरायो र रित्तो टोटा स्याट स्याट हुर्रिएर बाहिर निस्कियो ।…

मान्छेको भाग्य र दोनका कथाहरू भाग २८

एकाएक टुइँय गोली चलेको आवाज सुनियो र त्यसपछि आगनमा एक छिनको लागि निस्तब्धता छायो । त्यस बेला दुई पल्ट बन्दुकको घोडा दबाइएको आवाज गरायो र रित्तो टोटा स्याट स्याट हुर्रिएर बाहिर निस्कियो । शुरूको किंकतव्यविमृढता बिलाएर गयो ।…