साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मिखाइल शोलोखोभ

मान्छेको भाग्य, भागः १७

                                                                भागः १७ छौ . .।” त्यसैले हामी अर्थात्‌ मेरौ छोरो र म काशारी इलाकातर्फ रवाना भइरहेका छौं । जे -होस्‌, हाम्रो यस सफरको सम्बन्ध त्यस दुर्घटनासित कत्ति पनि छैन । गाईसँग…

मान्छेको भाग्य भागः १६

                                                              भागः १६ मुनि सुतिरहेको थियो। मलाई यस्तो आनन्दको अनुभव भयो जुन शब्दद्वारा बताउनै सक्तिनँ । कही बच्चाको नींद नटुटोस्‌ भनेर म हलचलसम्म पत्ति नगरेर पल्टिरहेको थिएँ। तर…

मान्छेको भाग्य, भागः १५

                                                     भागः १५ मोटरको सयर गराउँछु । अनि त्यहाँबाट फर्केर संगसंगै खाजा खाऔंला ! ” केटो मेरो आवाज सुनेर झसंग भयो। उ सीढीबाट तल ओर्लियो र ट्रकको पाउदानीमा गोडा राखेर माथि चढ्यो । आश्चर्य मान्दै…

मान्छेको भाग्यः भाग १४

                                                      भागः १४ अनि त म राति राति बूढाहरूले जस्तै सपना पनि देख्न थाले - लडाइँ टुंगिनासाथै म आफ्नो छोरोको बिहे गरिदिउँला र तयाँ परिवारको साथमा रहुँला। सिकर्मीको काम जानि हाल्या' छ त…

मान्छेको भाग्य, भागः १३

                                                                    भागः तेह्र सारा कुरा लेखेको थिएँ। केटाकेटीहरूले जस्तै डींग हाँक्ने यस्तो धूतसवार मलाई किन्न चढ्यो ? यो त भन्न मुष्किलै छ। धैर्य त लिनै सकिएको होइन। यहाँसम्म कि कर्नेलले…

मान्छेको भाग्य, भागः बाह्र

  भागः बाह्र जून २९ तारीखको बिहानै मेरो मेजरले उसलाई शहरबाहिर त्रोस्तीत्सातर्फ लैजाने आडर गर्यो। त्यहाँ उ प्रतिरक्षात्मक किल्लाबन्दीको निर्माणको नेतृत्व गर्दै थियो। हामी मोटरमा चढ्यौं र रवाना भयौं। मेजर पछिल्लो सीटमा मस्तसँग उँघ्दै…

मान्छेको भाग्य, भागः एघार

                                                      भागः एघार शित मोड लिएको हुँदा म कतिसम्म हडबडाएँ भने मैले धन्यबाद दिन समेत भुसुक्कै बिर्सिएँ। केवल बायाँतिर फर्किएँ र सरासर दैलोतर्फ कदम बढाएँ। म मनमनै विचार गर्दै थिएँ-“श्रब उसले…

मान्छेको भाग्य, भाग दश

                                                       भागः दश बोतल राखिएको थियो । त्यसको अगल-बगलमा चाहिँ पाउरोटी, बंगु्रको बाथ , अमिल्याइएको स्याउ र किसिम किसिमका खानेकुरा भरिएका टिनबन्द डब्बाहरू खोलेर राखिएका थिए। मैले तौ सबै…

मान्छेको भाग्य भाग ९

                                                                                       भाग ९ त्यो बन्दीशिविरमा हाम्रा झण्डै दुई हजार जति कैदीहरू राखिएका थिए। हामी ढुंगाखानीमा काम गर्दथ्यौं र आफ्नै हातले जर्मन ढुंगा फोड्थ्यौं, काटथ्यौं र…

मान्छेको भाग्य भाग ७

.......भए ठाउँसम्म पुग्ने विचार मेरो मगजमा चक्कराउन थालका थियो। तर भाग्न सकिने कुरा पक्का भएपछि मात्रै म बिचार साकार गर्न चाहन्थेँ । पोज्नानसम्म नै जहाँ हामीलाइ एउटा साँच्चैको बन्दीशिविरमा राखिएको थियो, यस्तो कुन राम्रो मौका…