साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

माधव काफ्ले (मुम्बई)

आफ्नै बाको इस्टकोटबाट पैसा झिक्दा चोर भइन्छ र ?

आँधी खोला आफ्नै रफ्तारमा बगिएरहेको छ । अँध्यारो रातमा आकाशतिर जुनको उज्यालो नियाल्दै आँधी खोलाको पुलमा थुचुक्क बसेर विश्वास आफैँसँग प्रश्न गर्दै छ - म किन यहाँ आए ? बाका दुई वचनले सिधै यहाँ आउनु गलत भयो ! बा हुन् । जहिले पनि मलाई सही…

कथा- डिभोर्स

"श्रीमान्, म यो मान्छेसँग सम्बन्ध अगाडि बढाउन सक्दिनँ !", रमाले रमेशलाई औल्याउँदै न्यायाधीशसमक्ष आफ्नो कुरा सुनाई । "महोदय, उसले तपाईँलाई पनि श्रीमान् भनी ! सबै बिग्रिनुको कारण यही हो । ऊ सबैलाई आफ्नो श्रीमान् सम्झिन्छे ।", रमेश…

एक अधुरो प्रेमकथा

नाइँ हुँदैन के! उनको यो विरोधपूर्ण वचनले ले पक्कै पनि मेरो सोचलाई केही ठोस पुऱ्याएको थियो । उनीसँग कुरा गर्दा उनका हरेक शब्दहरूमा म मोहित थिएँ । उनको सामीप्यमा कहिले खान बिर्सिन्थेँ त कहिले नसुती बिहान हुन्थ्यो पत्तै पाउँदैनथेँ । म…

ठूला मान्छेहरूको खरानी हुन्छन् कि हुँदैन ?

"राम्रोसँग पढ्नू । ठूलो मान्छे बन्नू । ज्ञानी हुनू । भनेको मान्नू ।" यस्ता आशीर्वादहरू कहिलेकाहीँ सपना बनेर मनभित्रको मैदानमा कुदिरहन्छन् । यी आशीर्वाद दिनेहरू कोही यही संसारमा हुनुहुन्छ त केहीले संसारबाट बिदा लिइसक्नु भयो । लाग्छ,…

अड्डाकाे चिया

वर्षायाम, जताततै हरियाली छ । निथ्रुक्क भिजेको सहर अनि एउटा रहर, चुरोट सल्काएँ । "ए भाइ ए तुम्हारा घर नही पार्क हे " एउटी महिला कराइन् । फ्यात्त चुरोट डस्टबिनमा फ्याकेँ । चुपचाप उठेर पर बेन्चमा गएर बसेँ । पार्कभित्र अनेकौँ किसिमका मान्छे…