साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मातृशोक

चित्रकार प्रकाश थापालाई मातृशोक

चितवन निवासी चित्रकार प्रकाश थापालाई मातृशोक परेको छ । उहाँकी ९० वर्षीया आमा वेद्कुमारी थापाको बिहीबार साँझ निधन भएको छ । वि.सं. १९९० साल साउनमा सिन्धुपाल्चोकको आठघरेमा जन्मनु भएकी वेदकुमारी लामो समयदेखि भरतपुर-०४ चिवतनस्थित साइँला…

वरिष्ठ गजलकार डा. परिश्रमीलाई मातृशोक

विगत ५ दशकदेखि नेपाली साहित्यको फाँटमा विशेषगरी गजल लेखन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमीलाई मातृशोक परेको छ । गजलकार डा. परिश्रमीकी माता तारादेवी न्यौपानेको ९० वर्षको उमेरमा…

साहित्यकार अधिकारीलाई मातृशोक

साहित्यकार, साहित्यपोस्टका शुभचिन्तक तथा स्तम्भलेखक विश्वराज अधिकारीलाई मातृशोक परेको छ । उहाँकी आमा सावित्रीदेवी अधिकारीको ८५ वर्षको उमेरमा आइतबार निधन भएको हो । उहाँको पाटन अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । हृदयघातका कारण उहाँको…