महेश क्षितिजको कविता संग्रह ‘एक्लो महारथी’ बजारमा
समालोचक तथा कवि महेश कार्की क्षितिजको कविता संग्रह ‘एक्लो महारथी’ बजारमा आएको छ ।
साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा नवराज लम्साल, ज्योति जङ्गल, मणि लोहनी र प्रज्वल अधिकारीले संग्रहित कविताबाट कविता…