साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

महेश कार्की क्षितिज

श्रीमानसित फिराद गर्न आएकी छु; मलाई गोली नहान्नुस् एकैछिन

देश र जनता, शासक र संस्कृति, विकृति र विसङ्गति, प्रकृति र मान्छे, भावमय र हृदय संवेद्य गद्य कविताको नदीमा बग्दै आफ्नो बेग्लै पहिचानमा प्रस्तुुत हुने कवि क्षितिज अहिले शब्दका भावमा छचल्किदै एक्लो महारथी कवितासङ्ग्रहको सारथी हुनु भएकोमा…

कथा : विदारित

“बीस रुपियाँमा यी सबै नासपाती दिन्छु भाइ, लानू न ।” यो आवाजले मलाई झस्कायो । फर्किएँ पछाडि । खोजेँ त्यही अन्जान आवाजलाई । “भाइ यता ।” एउटा दुब्लो मान्छेले मलाई हेर्दै बोलाएको देखेँ । “आ,,, यी फुटपाथका व्यापारीहरू यस्तै…

एक्लाे महारथीकाे जन्मकथा, साथमा दुई कविता

भनिन्छ — सङ्घर्ष गर्न छाडेको दिन मान्छे मरेतुल्य हुन्छ । त्यही सङ्घर्षको अर्को नाम कविता लेखन हो । पढ्नु अनि पढाउनु आफ्नै ठाउँमा छन् । तर, सिर्जना गर्नुचाहिँ झन् महत्त्वपूर्ण कुरा हो ।