साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

महेश आचार्य

‘वर्ष गीत’मा आचार्य, ‘स्रष्टा सम्मान’ नन्दनलाई

गीतकार संघ नेपालले गीतकार महेश आचार्यलाई वर्ष गीत पुरस्कार २०७६ र गीतकार प्रेम विनोद नन्दनलाई अमर भाव गीतकार राष्ट्रिय सम्मान २०७६ बाट सम्मान गरेको छ । वर्ष गीत पुरस्कारको राशि ५७ हजार रुपियाँ रहेको छ भने अमर भावना गीतकार…

कानुन छाडेर चित्रकारितामा रमाउने महेश

महेश आचार्य पछिल्लो युवा पुस्ताका चर्चित चित्रकार हुन् । स्याङ्जाको चापाकोटमा जन्मिएका आचार्यले २५ वर्षदेखि राजधानीलाई कर्मथलो बनाएर व्यावसायिक कलामा जमिरहेका छन् । पोखरामा बसेर कानुन विषय अध्ययन गरिरहेका आचार्यले चित्रकलामा नाम र दाम…

माटोको माया

खिया लागेको छैन, खुँडा तरबार तीरमा वीरता डगेको छैन, नेपाली छाती र शीरमा । कोरस बरू ज्यान अर्पण गर्छौँ, सहन्नौ लुटेको माटो मेटेर मेटिन्न कहिल्यै, विशाल नेपालको बाटो । सहन्छौ चिरिदेऊ छाती, छुट्याउ यो शीर नै मेरो देश नचलाऊ…