साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

महेश्वर शर्मा

मजस्तै महरु

पारि भञ्ज्याङको रमेश दश वर्षअघि परदेश लागेको हो माथिल्ला घरे विजयको पासपोर्टमा भिसा लागेपछि उसले विजय उत्सव नै मनाएको हो आफ्नै घर छाउन जीवनले घर छोडेकै हो मेरो देशको छानो छाउन मजस्तै महरुले देश छोडेकै हुन्। मजस्तै महरु…

आँखा

मैले वर्षौंदेखि यी आँखाहरुलाई साँधिरहेको छु तिमीले देखेका सबै सत्यहरु भन्न मिल्छ? आँखाहरुको हृदयको भित्री गहिराईमा भरिएको आगोले यसरी डढेलो लगाएको छ कि यिनीहरु पानीले डढेलो लगाएको भन्नु पर्छ रातलाई दिन भन्नुपर्छ र दिनलाई रात…

युगले जन्माएको म

अचेल युगले जन्माएका जीवनहरु काँपिरहेका छन् मस्तिष्क हावि भएर हो कि? हृदयहरु चल्नै छोडेका छन् क्षितिज पारिबाट कसैले यमराजको पल्टन रिलिज गरेजस्तो यान र रकेटहरु जीवन मेटाउने ग्यास बोकेजस्तो सूर्यको प्रकाश पनि हानिकारक भएजस्तो झरीले…