साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

महेश्वर पन्त

साहित्यकार पन्तलाई पुरस्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूह्यासायरद्वारा स्थापित ' मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार" २०२२ द्वारा बोस्टनका साहित्यकार महेश्वर पन्त पुरस्कृत भएका छन् । राम श्रेष्ठद्रारा प्रायोजित उक्त…

अनेसास सांस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सांस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । दुई वर्षे कार्यकालभित्र…

अनेसास न्यूह्यामसायरमा भानुजयन्तीसँगै सम्मान र कृति परिचर्चा

ईश्वरी भट्ट अनेसास न्यूह्यामसायर च्याप्टरले २ जुलाई २०२२ शनिबारका दिन एक समारोहका बीच २०९ औँ भानु जयन्ती मनाएको छ । कार्यक्रममा आदिकवि भानुभक्तका बारेमा चर्चा गरिनुका सा‍थै स्रष्टा सम्मान र कृति परिचर्चा गरिएको छ । कार्यक्रमका…

‘बौलाको डायरी’माथि परिचर्चा

साहित्यकार महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’माथि परिचर्चा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्जक खेमराज पोखरेलले उपन्यासमाथि लामो टिप्पणी गर्नुभयो । प्रारम्भमा उनले उपन्यासका केही स्वरूपको चर्चा गर्दै पन्तको…

‘बौलाको डायरी’माथि परिचर्चा

बोस्टन, अमेरिका / महेश्वर पन्तको उपन्यास 'बौलाको डायरी'माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको बोस्टनमा आयोजित कार्यक्रममा कृतिका बारेमा नारायण श्रेष्ठ, हरि काफ्ले, गोवर्द्धन पूजा, थानिरत्न कडेल, अनु शाह, माधव उप्रेती,…

कविताः मृत्युले आवाज दिँदैन !

अहँ मृत्युले आवाज दिँदैन थाहा पाउन पाए त केही मिलाउँन हुन्थ्यो केही भन्न हुन्थ्यो केही दिन हुन्थ्यो केही लिन हुन्थ्यो थोरै हिसाब किताब थियो मिलाउँन मिलाउँन हुन्थ्यो अहँ मृत्युले आवाज दिँदैन कैले तिम्रो धुरीमा मडारिन्छ…

देश भाषामा भन्दा बढी संस्कार, संस्कृति र कलामा बाँचेको हुँदो रहेछ

महेश्वर पन्त गीत, कथा र कवितामा नयाँ शैली भित्र्याउने साहित्यकार हुन् । गायन र सङ्गीतमा पनि उनले आफ्नो पहिचान बनाइसकेका छन् । नेपाली काङ्ग्रेसका लागि निर्वाचन गीतसमेत तयार पारेका महेश्वर नेपाल छँदा राजनीतिमा सक्रिय थिए । उनले नेवि…

नेपाली राजनीतिको डार्क कमेडी “बौलाको डायरी” बजारमा

महेश्वर पन्तको नवीनतम् उपन्यास “बौलाको डायरी” लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको आयोजनामा भएको कार्यक्रमका बिच पुस्तकको लोकापणर्का साथै पुस्तममाथि परिचर्चा समेत गरिएको हो । कार्यक्रममा आख्यान…

कथा- भित्रिएन मेरो दशैँ

देश छाड्नु मात्र हैनरहेछ परदेसिनु भनेको । हवाइजहाज चढेर देशको सिमाना नाघ्नु मात्र पनि हैनरहेछ परदेसिनु भनेको । परदेसिनु भनेको त गाउँ, टोल छरछिमेक र सिङ्गो देश बोकेर जानुरहेछ । आफ्नो कला, संस्कृति, चाडबाडहरू पनि बोकेर जानुरहेछ ।…

कविता: तक्दिरको भकुण्डो

अभावले हानेको ऋणको भकुण्डो आज हवाई मैदानमा तैनाथ खाडीमा गोल हुँदैछ सुन्दर सपनाहरुले लपेटिएको गह्रुँगो ऋणको भारीको सकस बोकेर खाडीको घाममा चर्किएको छ, त्यो घर्देश थोपाथोपा रिमिट्यान्स तुप्लुक-तुप्लुक खसेका छन् चिउँडाबाट…