साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

महेश्वर पन्त  (अमेरिका)

कविता‍- तिम्री आमा र भूगोल

देख्यौ ! तिमीलाई भूगोल देखाउनेले नै भूगोल छाडेर गएअब जति चाहिन्छ राख तिम्रो भागमा, यो भूगोलउनले पूरा गर्न सकिनन् होला तिम्रा मागसायद थाकिन् होला तिम्रा गुनासा बोक्दा बोक्दाअब उनी बोल्दिनन्अब उनी थाक्दिनन्…

कविता-  पातहरूको जुलुस

आज घरमा पातहरूको घेराबन्दी छम आतंकित छुपातहरूलाई लखेटिरहेछुवल्लो कुनाबाट पल्लो कुनोपल्लो कुनाबाट वल्लो कुनोउच्छ्रिङ्खल पातहरू दौडिरहेछन्युद्ध पातहरूसँगको हो, थाहा छतर युद्ध युद्धै हुँदो रहेछचाहे…