साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

महेन्द्र रावल

कविता: बाको अर्ती

देशमा दिनहु जसो घटिरहने अपत्यारिला घटना सुनेर जीवन भोगाइका अनेकौ कठिन परिस्थिति बुनेर दिनभरी बाँझो जमिन जोतेर लखतरान्न परेका मेरा बाले अनुहारमा पश्चातापको भाव ल्याउँदै लामो सास फेरेर भने छोरा तैले जीवनमा जमिन नजोत्नु अरुका…

कविताः वर्षाकी भक्त मेरी आमा

मेरी आमा र वर्षाको साईनो घनिष्ट छ जस्तो भगवान र भक्तको हुन्छ जब वर्षा लाग्न सुरु हुन्छ तब मेरी आमा वर्षाको ध्यानमा लिन हुन्छिन् उनी खाँदा,सुत्दा,कतै जाँदा,मेलापात गर्दा गाई भैसिको भकारो सोर्दा जति बेला पनि वर्षाकै ध्यान गर्छिन्…