साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

महानन्द ढकाल

लक्ष्मी प्राप्तिका लागि पनि सरस्वतीको आराधना आवश्यक छः श्रेष्ठ

पोखरा, असोज २९ / कवि एवम् नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले लक्ष्मी प्राप्त गर्नका लागि पनि सरस्वतीको आराधना आवश्यक रहेको बताएका छन् । सरस्वतीको आराधना भनेको ज्ञान आर्जन हो, लक्ष्मीलाई खुसी पार्ने स्तूति जान्न पनि सरस्वतीको…

सामाजिक विकृतिविरुद्धको दस्तावेज ‘बेसुल्लो’

‘बेसुल्लो’ नाम सुन्दै अनौठो लागेको हो मलाई । ‘बेसुल्लो’ को शाब्दिक अर्थ गुन्डो वा फुँडो हो । कविताजस्तो कोमल विधाको सङ्ग्रहको नाम बेसुल्लो किन राखियो होला ? मनमा खुलदुली बढेको थियो मलाई । फुँडो भन्ने अर्थ लाग्ने कविताकृतिको नामले नै…

लघुकथाः पर्दाफास

‘शान्ति सुरक्षा पटक्कै छैन ।’ एउटाले भन्यो । ‘प्रत्येक दिन केही न केही घटना घटेका घट्यै छन्’ आर्कोले थप्यो । ‘यी ल हेर आज त झन यत्रो जेनेरेटर नै चोरी भएछ’  झन अर्कोले थप्यो । ‘गए राती मोटर साइकल चोरिएको प्रहरीलाई थाहा छ तर प्रहरीले पनि…

सिमानामै विमोचन

  साहित्यकार महानन्द ढकालको नवीनतम् कृति 'सिमाना' मुक्तक सङ्ग्रह नेपाल–भारतको सिमाना बाँकेको जमुनाहा दशगजा क्षेत्रमा विमोचन गरिएको छ । साहित्यकारहरु केशव सिग्देल, सन्तोषी विष्ट, कपिल अन्जान, बद्रि ढकाल हिरामणि, विक्रम शिशिर, सुमित्रा…

निर्णय

विद्यार्थी संगठनहरुको बीचमा छलफल जारी थियो । वार्तालापमा चर्काचर्की चलिरहेको थियो । एक जना विद्यार्थी– शिक्षकहरु समयको ख्याल गर्दैनन् । अर्को विद्यार्थी– विद्यार्थीहरुलाई अनावश्यक दबाबमा राख्छन् । अर्को विद्यार्थी– अनुशासनको…

महानन्दको लघुकथा : समय

जमीलाल अटो चालक थियो । पृथ्वीपतिको घरै छेउको ऐलानी जमिनमा उसको कटेरो थियो । छिमेकीलाई पर्दाका जन्ती र मर्दाका मलामी भन्दछन् जन्ती जान र भतेर खान त बोलाए न जानु । पृथ्वीपतिले दुई छोरा र एक छोरीको बिहे राजकीय ठाँटाका साथ सम्पन्न गरेका…

धर्मको कथा : सकस

कचहरी जारी थियो । सतीदेवीले प्राण छोडेको पनि २७ घण्टा पुगिसकेको थियो । अघिल्लो दिनदेखि विजयपुरवासीहरू रमकान्तको घरमा थिए । बूढाबूढी, आइमाई र केटाकेटीहरूको ओहोरदोहोर चलिरहेको थियो । तुलसाको मोठ नजिकै गोबरले लिपिएको थियो । अघिल्लो दिन…