साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

ममता मृदुल

ममता मृदुलकाे लघुकथा : पुनर्मिलन

"सपना आज भाटभटेनी आइज है नौ बजे," सीमाले फोन गरेर भनिन् । "ल आउँछु," भनेर फोन राखिन् । सपना साढे नौ बजे सीमालाई भेट्न भाटभटेनी पुगिन् । सीमाले सपनातिर हेर्दै "केही बेरको किनमेलपछि खाजा खाउँ ल" भनिन् । "मेरो वैभव लक्ष्मीको व्रत…

लघुकथा : अर्काकी छोरी

निर्जलाको मृत्युको खबरले शान्तिको नयन मात्रै रसाएन मन पनि भक्कानियो । निष्ठुरी रहेछ दैव एउटी भएकी छोरी पनि छोडेन । शान्तिले निर्जलाका बुवा श्रीकृष्णलाई साथीको बुवा भएकाले सकेको सहयोग गरेकी छिन् । श्रीकृष्ण तीन दिनको लागि बाहिर गए…

ममता मृदुलको लघुकथा – चिन्ता

श्रीमतीलाई लिएर भरतपुर क्यान्सर अस्पतालभित्र पसे ।अमिलो मन बोकेर डाक्टरको छेउमा पुगे । अवस्था राम्रो छैन एक पटक फेरि दिसा, पिसाब, रगत, एक्सरे र भिडियो एक्सरेको रिपोर्ट हेरेर डाक्टरले भने । “के भन्यो डाक्टरले ? सञ्चो त हुन्छ नि ?”…

लघुकथा : माया 

यति धेरै माया नगर सम्बन्ध टुट्न सक्छ । बारम्बार राजाले भनेको सुनेकी छिन रानीले । छक्क पर्छु, माया गर्दा सम्बन्ध टुट्छ झन् ?, ऊ अचम्म मान्थिन् र भन्थिन् । एकदिन सम्बन्ध सकिएको घोषणा गर्यो राजाले । रानी मौन बसिन् । राजा अगाडि…

ममता मृदुलको ‘समकालीन लघुकथा विवेचना’ विमोचित

साहित्यकार ममता श्रेष्ठ​ मृदुलको 'समकालीन लघुकथा विवेचना' विमोचन गरिएको छ । वरिष्ठ कथाकार पद्मावती सिंहको प्रमुख आतिथ्यमा राजधानीको बत्तीसपुतलीस्थित तृप्ति रेस्टुरेन्टमा बिहीबार आयोजित एक समारोहका बीच साहित्यकारहरू प्राडा सावित्री मल्ल…

साताका लघुकथा : छानिएका चर्चित पाँच लघुकथा

१. काल विभाजनको लघुकथा- अर्धनग्न  ममता मृदुल "चारू म तिमीबिना बाँच्न सक्दिनँ । मैले तिमीलाई धेरै माया गर्छु ।", छविले धेरैपटक चारूलाई भनेको थियो । चारूले मनमनै सोचिन्, "मलाई यति धेरै माया गरेको छ । म अरू  के खोज्नु ? हुन्छ…

लघुकथा- पहिचान 

दश कक्षामा सरिता पढ्दै थिइन् । जागिरे केटो राम्रो परिवार भनेर बिहे गरिदिए । अधिकारीबाट पौडेल भइन् । सरिताको नागरिकता बन्यो पहिचान खुलाउने आधार त्यही थियो । आज बिहे भएको पच्चिसौँ वर्ष पुग्यो । छोराछोरीले बेलुका केक ल्याए । नजिकका…

लघुकथा समाज प्रदेशहरूमा विस्तार हुँदै, १ नं. मा ममता मृदुल अध्यक्ष

एउटा समय थियो, जुन बेला लघुकथाकारहरूको समूह गठन गर्नै समस्या थियो । यतिबेला यो झ्याङ्गिएको मात्र छैन, देशका विभिन्न प्रदेशमा समेत शाखा गठन गर्ने अवस्थामा आइपुगेको छ । यसै सन्दर्भमा लघुकथा समाजले प्रदेश १ मा लघुकथाकार ममता मृदुलको…

ममताको ‘स्पर्श’ विमोचित

उपन्यासकार ममता मृदुलको उपन्यास "स्पर्श" लाई नेपाल प्रज्ञा प्रतिष्ठनका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा काठमाडौँको एक होटलमा सामूहिक विमोचन गरियो । विमोचित कृति 'स्पर्श'लाई डा. धनप्रसाद सुवेदीले समालोचकीय दृष्टिकोण राख्नु भएको थियो…

तीन लघुकथा श्रृंखला – १६

१. पहिलो लघुकथा (हस्तलिखित लघुकथा संग्रह) सौहार्दता श्रीओम श्रेष्ठ "रोदन" रातको दस बजेको थियो । बाटामा राखिएका सम्पूर्ण बत्तीहरू फुटिसकेका थिए । त्यसैले सडक पूर्ण अँध्यारो बनेको छ र एक्लो भएको छ । शून्यता र रातको एकीकरणले…