साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मन्दाक्रान्ता

छन्द कविताः जिन्दगीको अर्थ खोजौँ

हाम्रो धर्ती अनुपम छटा कान्तिमा खुल्छ गाढा गाथा गाई अविरल गला शान्तिमा घुल्छ ज्यादा पुर्खा हाम्रा विजय पथमा मुस्कुराई बढेथे नेपालीको परिचय दिई जुर्मराई लडेथे । भाका बन्छन् मृदुल लयका दृश्य राम्रा हजार कोरी बाट्छन् सकल…

साेच तिम्रो सुधार

........................मन्दाक्रान्ता................ राेटी बेटी भनिभनि तिमी गर्दछौं बात जैले । बाटाे खन्छाै लुसुलुसु पसी लिम्पिया रुन्छ ऐले । टिस्टा सुस्ता लिपु पनि सँगै बन्न थाल्याे निसाना । मिच्दा मिच्दै सब दसगजा सार्न भ्यायाै…

कोरोना कहर

याैटी आमा धुरुधुरु रुँदै मृत्य शैया अँगाल्छिन् । बच्चा हेर्छिन् टुलुटुलु कठै अश्रुधारा खसाल्छिन् । यस्ताे पीडा किन थपिदियाै जिन्दगी हुन्छ गार्हो । काेराेनाले अतिशय गर्यो सृष्टि पार्‍याे अँध्याराे ।…