हाम्रो धर्ती अनुपम छटा कान्तिमा खुल्छ गाढा गाथा गाई अविरल गला शान्तिमा घुल्छ ज्यादा पुर्खा हाम्रा विजय पथमा मुस्कुराई...
पूरै पढ्नुहोस् →……………………मन्दाक्रान्ता……………. राेटी बेटी भनिभनि तिमी गर्दछौं बात जैले । बाटाे खन्छाै लुसुलुसु पसी लिम्पिया रुन्छ ऐले । टिस्टा सुस्ता लिपु...
पूरै पढ्नुहोस् →याैटी आमा धुरुधुरु रुँदै मृत्य शैया अँगाल्छिन् । बच्चा हेर्छिन् टुलुटुलु कठै अश्रुधारा खसाल्छिन् । यस्ताे पीडा किन थपिदियाै जिन्दगी...
पूरै पढ्नुहोस् →